श्रीमानले छोडेपछि होटेलमा यस्तो काम गर्दै युवती, बाध्यताले गर्दा गर्नपरो भन्दै धरधरी रोईन, दर्दनाक पिडाले आँशु झर्यो

धादिङ । संसारको सबै भन्दा सानो काम र ठूलो काम के होला जस्तो लाग्छ तपाईलाई ? तपाई सोचिरहेर बसेको हुनसक्छ तर धेरै नसोच्नुस किनकि संसारमा सबै काम एउटै हुन चाहे तपाईले जे गरेपनि । हो आज हामी कुरा गर्दैछौ यस्तै श्रीमानबाट पिडित भएकी धादिङकी देबी सेवाको बारेमा । उनलाई सात जुनीको कसम खाएर बिहे गरेका आफनै श्रीमानले यसरी बिभिन्न आरोप लगाएर छाडन बाध्य बनाए, अहिले अर्कैस“ग बसिरहेका छन ।

तर यि युवतीको मनोबल कहिले पनि टुटेन, श्रीमानले जा भनेपछि सरासर यिनी आफनो भबिक्ष्य बनाउन र ज्यान पाल्न काठमाडौ आईन । काठमाडौ आए लगतै उनले होटलमा यस्तो काम गर्न पनि सुरु गरिन र अहिले त्यसमै ब्यस्त छिन । उनका श्रीमानले अर्काको कुरा सुनेर मलाई छोडेको भन्दै भक्कानिईन । जस्लाई देख्यो त्यसलाई तेरो पोई लगाइदिने र आफनो इज्जतमाथि धाबा बोलेपछि सहनै नसकी यिनले श्रीमान र बलाबच्चा छोडिन । अहिले काठमाडौ आएर यस्तो काम गरिरहेकी छिन |