फुल टिप्न खोज्दा यसरी गएको रहेछ पाइलटको ज्यान ! फेरी किन फर्कीएका थिए फुलको बोटमा

अन्दाजी देउसो १:०० बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका-१८ सराङकोटबाट फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडि ल्याण्ड गर्ने क्रममा ऐ.वडा नं.१८ क्याम्प चोकमा (ल्याण्डिङ गर्ने स्थान भन्दा अन्दाजी १। २ कि.मि.टाढा) दुर्घटना हुँदा उक्त प्याराग्लाईडिङका पाईलट कास्की जिल्ला पोखरा महानगरपालिका-२८ कालिका घर भई हाल लेकसाईड बस्ने ३८ वर्षको राजु गैरे नेपालीलाई उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको छ। प्याराग्लाईडिङमा सवार काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका-२ वासीकु बस्ने २८ वर्षकी शिला श्रेष्ठ घाईते हुदा उनको अवस्था सिरियस रहेको छ।

भिडियो सहित :