२ जना केटीले कु^^टेकी संगीताको यसरि गरियो उपचार, आखामा यस्तो देखियो

काठमाडौ । मानिसलाई कहिलेकाही यस्तासम्मका पिडा आउछन, पर्छन कि जिन्दगीनै ब्यर्थ र किन जन्मिएको रैछु यो धर्तीमा जस्तो लाग्छ तर झन अहिलेको यो बिकराल समयमा त सोच्न पनि सकिदैन कि यस्तासम्मका पापीनी केटीहरु हुन्छन भनेर । घटना हो काठमाडौ बसपार्क मित्रनगरको जहा एक्ली एक युवतीलाई देख्दै गजडी र फटाहा देखिने २ केटीहरु मिलेर मरुनसम्म कुटपिट गरे । आखा कान र मुखबाट रगत निस्कियो तर पनि छोडेनन, मानिसहरु टुलुटुलु हेरे न त प्रहरीलाई कल गरे न त छुटयाउननै लागे त्यहा । कुटाई खाने युवती हुन संगिता बस्नेत जस्को घर गोर्खा हो र २ दिन अगाडिनै उनी काठमाडै कामको सिलसिलामा आफनी आमा र छोरीलाई छोडेर सहर पसेकी थिईन ।

मान्छे पनि कति निर्दयी हुन्छन है यस्ता सोझासाझालाई लुटन नपाएपछि कुटन र मार्नसमेत पछि पर्दैनन । यिनलाई यसरी कुटनुको कारण रहेछ पैसा माग्नु जुन उनीस“ग नभएका कारण उनै गजडी भनौदा २ केटीले यसरी मरुनसम्म कुटेर छाडेछन । यि युवतीस“ग पैसा नभएके कारण अहिलेसम्म यस्तै अवस्थामा बसिरहेकी छिन ।यो हालत देखेपछि त्यहि दिन पत्रकारहरुको टिमले उनको उपचार गर्न र आँखा जचाउन सहयोग गरेका छन् हेर्नुहोस |