२ जना केटी मिलेर एक्ली युवतीलाइ यसरि कुटेपछि, कारण यस्तो

काठमाडौ । मानिसलाई कहिलेकाही यस्तासम्मका पिडा आउछन, पर्छन कि जिन्दगीनै ब्यर्थ र किन जन्मिएको रैछु यो धर्तीमा जस्तो लाग्छ तर झन अहिलेको यो बिकराल समयमा त सोच्न पनि सकिदैन कि यस्तासम्मका पापीनी केटीहरु हुन्छन भनेर । घटना हो काठमाडौ बसपार्क मित्रनगरको जहा एक्ली एक युवतीलाई देख्दै गजडी र फटाहा देखिने २ केटीहरु मिलेर मरुन*सम्म कुट**पिट गरे । आखा कान र मुखबाट र**गत निस्कियो तर पनि छोडेनन, मानिसहरु टुलुटुलु हेरे न त प्रहरीलाई कल गरे न त छुटयाउननै लागे त्यहा । कुटाई खाने युवती हुन संगिता बस्नेत जस्को घर गोर्खा हो र २ दिन अगाडिनै उनी काठमाडै कामको सिलसिलामा आफनी आमा र छोरीलाई छोडेर सहर पसेकी थिईन ।

मान्छे पनि कति निर्दयी हुन्छन है यस्ता सोझासाझालाई लुटन नपाएपछि कुटन र मा**र्नसमेत पछि पर्दैनन । यिनलाई यसरी कु**टनुको कारण रहेछ पैसा माग्नु जुन उनीस“ग नभएका कारण उनै गजडी भनौदा २ केटीले यसरी मरुनसम्म कु*टेर छाडेछन । यि युवतीस“ग पैसा नभएके कारण अहिलेसम्म यस्तै अवस्थामा बसिरहेकी छिन । कसैले उपचार गर्दिन्छ कि भन्ने यिनको आशा थियो तर त्यहाका सबै रमिता हेर्नेहरुले पनि केही गरेनन, हेर्नुस त यिनको अवस्था |