घाँटीको क्यान्सर कसलाई हुन्छ ? हेर्नुहोस डाक्टरको सुझाव यस्तो छ

लगातार घाँटी दुख्नु घाँटी क्यान्सरको अति सामान्य लक्षण हो। घाँटीमा क्यान्सर हुन लागेको छ भने अधिकांशलाई निल्ने समयमा अत्यन्तै दुखाइ हुन्छ। साथै खानेकुरा घाँटीमै बसिरहेको जस्तो अनुभव हुन्छ। शब्द उच्चारण गर्न समेत कठिन भई आवाज सानो र धोत्रो हुँदै जान्छ।

साथै, घाँटी सुन्निदैं जानु, घाँटीमा डल्लो देखापर्नु, असमान्य रुपले तौल घट्नु, जिब्रो चलाउँन गाह्रो हुनु, मुख खोल्दा अप्ठ्यारो हुनु, मुख भित्र लगातर सेतो घाउ आउनु, खकारमा रगत देखिनु, नाकबाट रगत बग्ने तथा टाउको दुख्ने लगायतका समस्या देखिन्छ।

घाँटी क्यान्सरका यस्ता लक्षण देखापरेमा तुरुन्त चिकित्सलाई देखाइहाल्नु पर्छ। त्यसो भए घाँटीको क्यान्सर कसलाई हुन्छ ? हेर्नुहोस डाक्टरको सुझाव यस्तो छ :