१० लाखले माया गरेको ‘चाइनेजो’ विष्णु माझी र जीवन पन्तको स्वरमा (भिडियोसहित)

काठमाडौँ। लोकप्रिय चर्चित गायिका विष्णु माझी र सर्जक तथा गायक जीवन पन्तको समुधुर स्वरमा नयाँ लोकगीत बजारमा आएको छ। उक्त गीतले आजको दिन सम्म १० लाख भिउज पाई सकेको देखिन्छ ।

चाइनेजो बोलको गीतका शब्द नारायण कँडेल र संगीत गायक पन्तले र्सिजना गरेका हुन्। यम थापा मगरको संगीत संयोजन रहेको गीत सार्थक डिजिटलले बजारमा ल्याएको हो।

दिपेन्द्र तिमल्सिनाले निर्देशन गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा, सलोन बस्नेत र रामचन्द्र अधिकारीको अभिनय देख्न सकिन्छ।

भिडियो हेनुहोस |