भाइरल ७ बर्षिय रबिनाको दोहोरीले सबैलाई रुवायो, बुवालाई सम्झेर गाउदा आँखा रसाए, उनकै घरमा चल्यो दोहोरी

गुल्मी | गुल्मी शान्तिपुरकी रबिन बसेल अहिले नेपालको हर गल्लि चोक चोकमा गुञ्जिरहेको नाम हो किनकि ७ बर्षकै उमेरमा उनले सबै कुराको रेकर्ड तोडेकी छिन | यति सानो उमेरमा पनि इन्द्रेणीमा गएर त्यहाँ चर्चित हस्ती गायकहरुलाई धुलो चटाएकि थिइन् | अहिले नेपालको ट्रेन्ड लिस्टमा हेर्ने हो भने पनि समाजिक संजाल युटुबमा रबिनाकै करिब ६ देखि माथि भिडियोहरु टप लिस्टमा रहेका छन् | कसैले त केहि दिनमै मिलियन भिउज पनि कमाइसकेका छन् र अहिले नेपालको हर हर जिल्लामा उनको दबदबा र लोकप्रियता बढ्दै गएको छ |

अद्भुत कला भएकी मिठो स्वरकी धनि ७ बर्षे बालिका हुन् रबिना बसेल । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले चौतर्फी प्रसंसा हुन थालेको छ । केही समय अगाडिबाट सामाजिक सन्जालमा धेरै राम्रा र नराम्रा प्रतिभाहरु आएका छन । जसमध्ये राम्राले राम्रै स्थान पाएर राम्रो बाटोमा आफूलाई अगाडि पनि बढाएका छन । धेरैले आफूले चाहेको काम गर्दा आफूलाई भाग्यमानी पनि ठानेका छन । जसमध्ये कमला घिमिरे, आयुषा गौतम र अशोक दर्जी केही यस्ता चर्चित पात्रहरु हुन जो बाल्यकालबाटै आफूलाई एउटा राम्रो कलाकारको रुपमा स्थापित गरिसकेका छन । हेर्नुस अर्को दोहोरि –