कतारमा गीत गाउन गएका ३ गायिकालाइ आफ्नै साथीले जेल हालेपछि रुदै मिडियामा, बाथरुमको पानी खाएर भोकभोकै नेपाल फर्किए

पछिल्लो केहि समय एता कलाकारहरु ठगिने प्रचलन बढेको छ सोहि क्रममा ३ जना महिला कलाकार यो बेला कतारमा फसेर नेपाल फर्किएका छन।उनीहरुलाई आफ्नै साथीले धोका दिएका हुन्।बिदेशमा पैसा कमाउन गएका र दोहोरी साँझमा काम गरेका कलाकारहरुलाई अन्याय भए पछि उनीहरु नेपाल फर्कन साथ् मिडियामा आएका हुन्।

रोजगारी दिन्छु भनेर विदेश लगेर अरु संग अनैतिक काम गर भनेर अनुरोध गरेपछि न मान्दा उनीहरु विदेश लाने टिमबाट अपहेलित हुदै जेल सम्म पुगेका हुन्।बिना कारण जेल हालेको भन्दै उनीहरु रुदै मिडियामा आएको हो।कमाएको पैसा समेत नपाएको र ५ दिन सम्म भोकै बसेको भन्दै रुदै मिडियामा आएका हुन्।हेरौ यो बिशेष कुराकनी :