पोखरा महानगर पालिकामा कार्यरत २ जना कर्मचारी जसले आज सम्म ५९ जना कोरोनाकाो कारण मृ**तु भएकाको श^^व व्यवस्थापन गरीरहेका छन ।

पोखरा महानगर पालिकामा कार्यरत २ जना कर्मचारी जसले आज सम्म ५९ जना कोरोनाकाो कारण मृतु भएकाको शव व्यवस्थापन गरीरहेका छन । आफन्त कोही जादैनन टाडा बाट हेर्छन सन्नटा छाउछ लाग्छ हामीनै हौ उनिहरुको मलामी उनिहरु भन्छन, आज हामीले शव व्यवस्थापन गर्ने उनै २ जना डोजर चालक संग कुराकानि गरेका छौ बाकी भिडीयोमा हेर्नुहोस |