पहिलेका नन्द भाउजु अहिलेका सौता सौतालाइ एकैठाउ राखेर कुरा गर्दा झन्डै ….

झापा | हामीले केही दिन अगाडी एउटा घटना सार्बजनिक गरेका थियौ, या भनौ हाम्रो मार्फत मिडियामा लिएर आएका थियौ | त्यहि घटनाको सबै अपडेट गरिरहेका छौ र यसै बीच आज हामी झापा पुगेर आरोप लगाइएकी उक्त भाउजुलाई मिडियामा लिएर आएका छौ र उनले सबै बास्तबिकता खोलेकी छिन | अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा बसेकी यि हुन सन्ध्या सुबेदी उर्फ सुशिला बुढाथोकी । जो पछिल्लो समय आफनै श्रीमान र साख्खे दाईकी पूर्ब श्रीमती भाउजुस“ग पिडित छिन या भनौ उनीबाट पिडित छिन ।

यसर्थमा पिडित छिन कि केही बर्ष अगाडि उनका श्रीमानले उनकी भाउजूलाई भगाएर फरार भए । अहिले धेरै समयपछि उनले थाहा पाईन कि उनीहरु झापामा छन भनेर त्यही कारण अहिले उनी मिडियामा रुदै दुख पोख्दै आएकी छिन । सिधा अर्थमा भन्दा उनका श्रीमानले उनकै भाउजुलाई भगाए ।

त्यसपछि एकाएक फरार भए भनेर यि युवतीले दुखेसो पोखेकी छिन । न त उनले परिबारबाट न्याय पाईन त न त उनले आफनै श्रीमानबाट । अहिले आफनै सासुले पनि दुख दिएपछि घर छोडेर काठमाडै आएको बताउछिन । सासुले पनि घरमा रहदा चुलोमा गएर पिसाब फेर्न लगाइदिने लगायतका नराम्रा कामहरु गर्दै दुख पाएपछि अहिले उनी यता आउन बाध्य भएको बताउछिन |
हेर्नुस पहिलेका नन्द भाउजु र अहिलेका सौता सौतालाइ एकैठाउ राखेर कुरा गर्दा हानाहान भयो |