बल्ल बाहिरियो आफ्नै भाउजु भगाउनुको रहस्य?

झापा । हामीले केही समय देखि भाउजु काण्डबाट परिचित एउटा घटनाको पूरा ए टु जेट फलो गरिरहेका छौ । यसै प्रसंगमा जब हामीले यसबारे नन्द भनिने सन्ध्यालाई लिएर उनको घर सिन्धुली पुग्यौ तब त्यहा कुराहरु मोडिदै गए र हामीले त्यहाबाट भिडियो पनि प्रस्तुत गर्यौ । उतm भिडियो प्रस्तुत गरेपछि तुरुन्तै झापा काकडभिट्टाबाट भाउजू भनिने खिामा सुबेदीले फोन गरिन र भनिन यसबारे मेरो पनि कुरा राख्नु छ भनेर र हामी तुरुन्तै त्यहा पुगेपछि सबै सत्य तथ्य यसरी बाहिर आयो ।

उनले सबै कुरा खुलाईन खास के कारणले गर्दा र कस्ले गर्दा यस्तो भएको हो भनेर । खिमा केही समय बैदेशिक रोजगारमा पनि गएकी थिईन त्यही बेला नन्दकी आमा पर्ने सासुलाई धेरै पैसा पठाएको भन्ने कुरा खुलाएकी छिन । यसै पैसाका कारणनै सासुले लुकाएर अहिले उनको छोरा भनिने ज्ञान बहादुर बुढाथोकीको श्रीमती बनाएर घर नराखेर माइत लुकाएर राखेको कुरा खुलाईन । सासुले आईज भनेपछि त्यहा गएको र मलाई सासुलेनै यस्तो ब्यवस्था मिलाएर राखेको कुरा पनि खुलाईन, हेर्नुस यसरी सबै कुरा बाहिर ल्याएकी छिन । सरासर यहा बुझदै जादा र पैसा र बिश्वासको खेल देखिएको छ, हेर्नुहोस |