गुल्मीको गाउमा लुकेर बसेको चकित पार्ने प्रतिभा, जादुमय स्वरले सबैलाई लट्ठ पारिन हेर्नुस

गुल्मी । पछिल्लो समय सामाजिक सन्जालमा भाईरलको लर्को चलिरहेको छ । कोही गित गाउन सक्छन भन्दै भाईरल छन त कोही राम्रै कला प्रस्तुत गर्दै भाईरल छन भने कसैले त एक दुई बर्ष अगाडि मज्जाले भाईरल भएर अहिले आफनो सांगितिक करियरसमेत राम्रोस“ग बनाईसकेका छन । त्यसमध्येको एक गतिलो उदाहरण हुन समिक्षा अधिकारी । आज हामी त्यस्तै कुरा गर्दैछौ जो गाउमा रहेर जादूमय स्वर हुदा पनि लुकेर बस्नु परेको छ ।

यिनी युवती भर्खरै किशोरावस्थामा टेक्दै छिन भने यिनको कला अत्यधिक राम्रो पनि छ । गाउमा रहेर पनि सबै गितमा ज्ञान र उतिकै रुची राख्ने यिनी हुन गुल्मी जिल्ला रुपाकोट शान्तीपुर जाने बाटोको छेउमा घर भएकी गाउकी सोझी र भद्र नानी करिश्मा सुनार । जो सबै खाले गित उतिकै मिठो र मन्त्र मुग्ध तरिकाले गाउन अगाडि छिन । मनपर्ने गायिका बिष्णु माझी र गायक अर्जुन कुव“र मान्ने यिनको सोच पनि गायिका बन्ने छ तर गाउमा रहेका कारण राम्रो अवसर नपाएको भन्छिन । हेरौ यिनको
कला कस्तो छ त जस्ले सारा गाउले चकित छन |