भालेको आक्रमणबाट एक प्रहरीको मृत्यु , कसरी यस्तो भयो ? भिडियोमा हेर्नुहोला (भिडियो सहित)

फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले जुधाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आक्रमणबाट मारिएका छन् । भाले जुधाइ रोक्न खोजेका लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भिडन्तका लागि भालेको खुट्टामा बाँधिएको फलामको धारिलो वस्तुले लागेको हो ।

भालेलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टाको नशामा लागेको प्रहरीले बताएको छ । उनलाई तरुन्तै प्रान्तीय अस्पतालमा लगिए पनि उच्च रक्तश्राव भएका कारण मृत्यु भएको थियो ।फिलिपिन्समा ‘टुपाडा’ भनेर चिनिने भाले जुधाइ खेल लामो समयदेखि खेलाउँदै आएको छ । तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।