चर्चित संचारकर्मी पत्रकार रबि लामिछाने लगायत दुवै जना दम्पति लाई कोरोना पोजेटिभ

स्कटनेपाल :

चर्चित संचारकर्मी पत्रकार रबि लामिछाने लगायत दुवै जना दम्पति लाई कोरोना पोजेटिभ देखाएको जानकारी रबिलामिछाने ले आफ्नो फेसबुक वाल मार्फत जानकारी गराउनु भएको छ । यहा दुवै लाई सिघ्र स्वास्थ्य लाभ को कामना ।

रबि जी सामाजीक संजाल मार्फत लेख्नु हुन्छ : गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।