अचम्म प्रतिभा भएकी ७ बर्षिय नानी रबिनाको दुनियाँ रुवाउने दोहोरी, बाबालाई सम्झदै सबैलाई धुरुक्कै रुवाइन, हेर्दा हेर्दै आखा रसाए

गुल्मी | केही समय अगाडिबाट सामाजिक सन्जालमा धेरै राम्रा र नराम्रा प्रतिभाहरु आएका छन । जसमध्ये राम्राले राम्रै स्थान पाएर राम्रो बाटोमा आफूलाई अगाडि पनि बढाएका छन । धेरैले आफूले चाहेको काम गर्दा आफूलाई भाग्यमानी पनि ठानेका छन । जसमध्ये कमला घिमिरे, आयुषा गौतम र अशोक दर्जी केही यस्ता चर्चित पात्रहरु हुन जो बाल्यकालबाटै आफूलाई एउटा राम्रो कलाकारको रुपमा स्थापित गरिसकेका छन ।

आज हामी यस्तै अर्की एउटी बाल गायिका या भनौ प्रतिभाको कुरा गर्दैछौ । उनी हुन गुल्मी शान्तीपुर धुवाखर्क भन्ने ठाउकी रबिना बसेल, जो यति सानै उमेरका आयुषा र कमलालाई मज्जाले पछि पार्न सक्ने कलाले भरिपूर्ण छिन । लाइभ दोहोरीमा यति सानै उमेर ७ बर्षको उमेरमा यति धेरै खप्पीस छिन कि जस्तालाई पनि सजिलै पछार्न सक्छिन । कमला र आयुषा पनि यिनको अगाडि फिक्का पर्छन भन्दा पनि फरक नपर्ला । हेर्नुहोस कपालु कोरेर चर्चित गीतमा ७ बर्षिय नानीले परदेशमा रहेका आफ्नो बाबालाइ सम्झिदै गीत गाउदा सबैको आखा रसाए |