काकाको ह≠त्या गरी फ*रार भएका भतिज प *क्राउ ! यस कारण गरेका रहेछन ह≠त्या प्रह रीले गर्यो सार्बजनिक

जिल्ला ओखल्ढुंगा साविक मुलखर्क गा वि स वडा नं२ हाल कायम सुनकोशी गाउपालिका वडा नं ५ बान्द्रे स्थायी वतन भई बिगत ३ बर्ष अगाडी देखी पोखरा तथा आसपासका ईलाकामा ज्याला मजदुरी काम गर्दै आई २०७६ साल कार्तिक महिना देखी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणको काम गर्दै आएका

बर्ष ५५ का टंक बहादुर तामाङ मिति २०७७।०१।२१ गते बिहान ६ बजे आफु बस्दै आएको मजुवा जंगल छेउमा रहेको पाल तथा स्याउलाले बारबेर गरी बनाएको छाप्रोमा टाउको तथा अनुहारमा गम्भिर चोट लागि रगताम्य भई मृत अवस्थामा फेला परेका थिए घटनामा उनकै भतिज संलग्न रहेको खुले पनि निजलाई पक्राउ गर्न कास्की प्रहरीले सकेको थिएन उनका भतिज इन्द्र बहादुर तामाङलाई लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका २ सोतिपसल बाट ५ महिना पछि पक्राउ गरेको छ के कारणले आफनै काकाको हत्या गरे त कास्की प्रहीले आज पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ हेरौ यो भिडीयो |