कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।

आजको पञ्चाङ्ग – २०७७/०७/०८ शनिबार आश्विन शुद्ध शुक्ल अष्टमी तिथिदिनको ११ः२९,आज महाअष्टमीको दिन, उत्तरषढा नक्षत्रविहानको ०६ः५०, बव करण, धृति योग, चर योगा परेको छ ।

सूर्योदयबिहान ०६ः१०, सूर्य अस्त बेलुका ०५ः२४, दिनमान २८ घटी ०६ पलाचन्द्र मकर राशिमा रहेको छ । महाअष्टमी कालरात्रिपूजन गर्ने । आज संयुक्त राष्ट्रसंघ दिवस र विश्वविकास सूजनादिवस पर्न गएको छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशीहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |