दोहोरी खेलेर भाइरल जेरीको जन्म दिनमा सुनाइन आफुले भोगेको दुखको कहानी :१५ दिन सम्म भोकै जीवन कटाईन

आज बबिता बानिया जेरिको जन्म दिन परेकोछ।पहिलोपटक बबिता बानिया जेरिले आफ्नो जन्म दिन भब्य रुपमा मनाएकी छिन।सबैको मन जितेकी बबिता बानिया जेरिले यो पटक आफ्नो दोहोरी बाट आफ्नो मनमा कलाकरहरुलाई मात्र हैन आम नेपालीलाई नै आफ्नो नजिक राख्न् सकेकी छिन।

उनि लाइभ दोहोरीकी रानी को रुपमा चिनिएकी छिन।छोरी जन्मिए संगै उनीमा खुसि छाएको छ भने उनको बिगत पनि कहालीलाग्दो छ।दोहोरीले कहिँ कतै मन छोएको जेरिको कहानी झन् मन छुने छ 15 दिन सम्म भोकै जीवन बिताएका जेरिको जीवन अहिले कहा पुग्यो उनीनै चकित छिन।हेरौ यो दोहोरी सहितको कुराकानी :