उज्ज्वल गिरि र मन्जु भट्टराई को स्वर, जिया भुसाल को अभिनय ”बुढा बुढी” (भिडियो सहित)

हामी नेपाली कृषि प्रधान देश मा जन्म लिए पनि देश छोडेर बिदेशी भुमि मा जे पनि गर्न तैयार छौ । हो यस्तै बिशेष संदेशमुलक गित सार्बजनिक भएको छ । जनक राज अधिकारीको प्रस्तुति मा उज्ज्वल गिरि र मन्जु भट्टराई को स्वर रहेको सन्देशमुलक लोक गित “बुढाबुढी” भर्खरै युट्युब च्यानल “उज्ज्वल गिरि दानबिर” बाट सार्वजनिक भएको छ ।

उक्त गितलाई बिष्णु भट्टराई राई ले निर्देशन छायांकन र सम्पादन गरेका छन भने यसै गित बाट अभिनय क्षेत्रमा पाईला चाल्दै गरेकी प्रीती भुसाल गिरि लाई स्वयम उज्ज्वल गिरी ले साथ दिएका छन प्रीती र उज्ज्वल वास्तविक जिवनमा पनि बुढा बुढी हुन।

उक्त गितमा जिया भुसाल , रुद्रलाल अधिकारी बेलकुमारी अधिकारी जनकराज अधिकारी दिपक अधिकारी कमल प्रसाद पौड्यालको अभिनय देख्न सकिन्छ ।
भिडियो मा गाउका मनोरम दृश्य देख्न सकिन्छ।

हेरौ निकै नै मन छुने बिशेष गरेर प्रवासी नेपाली हरुको लागि बनेको गित भिडियो :