७८ सालमा देशलाई झन् ठुलो बिपत्ति आउने भन्दै ज्योतिषले गरे डर लाग्दो भविष्यवाणी ! के हुदैछ ? हेर्नुहोस

काठमाडौँ, देशमा सिमाना तथा कोरोनाको सहि भबिस्यबाणी गरेर चर्चामा आएका युवा ज्योतिषि शिब राज रेग्मी ले २०७७ साल भन्दा २०७८ साल देशलाइ झन ठुलो बिपत्ती आइपर्ने भबिस्यबाणी गरेका छ्न । त्यस्तै २०७७ सालको मङसिर १ गते भित्र देशको राजनितिमा ठुलो उथलपुथल आउछ भन्दै ठुलै नेताहरु जेल पर्ने पनि उहाँले भबिस्यबाणी गरेका छ्न ।

नेपालमा पछिल्लो विपति बढ्दै गर्दा र यस्तै घटनाले जरो गाडीरहेको अबस्थामा पनि कहाँ कस्तो छ अबस्था भन्ने प्रश्नहरु प्रसस्तै उठ्दै गर्दा ज्योतिषीको भनाइ भने बिल्कुलै फरक छ।के देशमा यी ठुला बिपतिहरु आउदै छ त् ? बिस्तृत रुपमा उहाँ संग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् :