“साइलो दाइ ” नामक लोक गित सार्बजनिक

बिगत झन्डै १ दसक देखि नेपाली गित संगीत अनवरत लागेका राम गगन ले घर छोड्दाको रात बाट धेरै दर्सक श्रोताको मन जिते पछि पुन आफ्नै अफिसियल युटुब च्यानल बाट “साइलो दाइ ” नामक लोक गित सार्बजनिक गरेका छन।

जुन गित मा वैदेशिक रोजगार मा रहेका नेपालीहरुको असहज परिस्थितिलाई चित्रण गर्न खोजियको छ विशेष गरि नेपाली चेलीहरु बैदेसिक रोजगार को सिल सिला मा बिदेश मा रहदा हुने असहज परिस्थिति को पनि समाबेस गरियको छ।जुन गित को शब्द संगीत राम गगन को रहेको छ स्वयम् राम गगन र सारिका के सि ले अभिनय रहेको म्युजिक भिडियो मा सुबिन सेन्चुरिले डाइरेक्सन गरेका छन उक्त म्युजिक भिडियोले विशेष गरि प्रबास मा रहेका नेपालिहरु को मन जित्न आसा गरियको छ ।