बिश्व हिन्दु युवा संघ मा शशांक !

स्कटनेपाल ,

युवा ब्यबसायी एवं समाजसेबी शशांक शर्मा बिश्व हिन्दु युवा संघ को केन्द्रिय समिती सदस्य सगै युरोप संयोजक मा मनोनित भएका छन।सनातन बैदिक शष्कृती को रक्षा र हिन्दु धर्म प्रबन्धन को लागी बिश्व हिन्दु युबा संघ कृयाशिल छ।बिश्व हिन्दु युबा संघ ले नेपाल का सबै जिल्ला सहित युरोप,अमेरिका,दक्षिणपुर्व,अफ्रिका र ओशियाना मा आफ्नो संगठन को बिस्तार गर्ने लंक्ष अनुरुप शर्मा ले युरोप को यो महत्वपुर्ण जिम्मेबारी पाएका हुन।सघं का अध्यक्ष ऋषिकेश जंग शाह ले जारी गरेको प्रेस बिज्ञप्ती मा बिभीन्न जिल्ला का जिल्ला अध्यक्ष पनी तोकिएका छन।

बिश्व हिन्दु युबा संघ को किन जरुरत पर्यो भन्ने यो संबाददाता को प्रस्न मा ब्यापक रुपबाट आर्थिक प्रलोभन मा पारी सनातन एवं बैदिक शस्कृती माथी प्रहार भैरहेको बर्तमान अबस्था मा सनातन धर्म र हिन्दु शस्कृती को रक्षा को लागी बिश्व हिन्दु युबा संघ को आवस्यकता बढेको हो भनी नबनियुक्त युरोप संयोजक एवं केन्द्रिय सदस्य शर्मा ले बताए।