५ रुपैयाँमा खाना बेच्ने कुमार राईले गरे फेरि अर्को मन छुने काम, सानी बैनी रुदै आइन मिडियामा ( हेर्नुहोस भिडियो)

कुमार राई अर्थात पछिल्लो समय निकै भाइरल नाम हो कुमार राई । एकातर्फ गरिब दुखिको लागि दिनरात मरि मेट्ने पाँच रुपैयाँमा खाना खुवाउने १ रुपैयाँमा सुत्ने ब्यबस्था मिलाएका थिए भने अर्कातर्फ हरेक ठाउमा पुगेर गरिब दुखीलाई सहयोग गर्दै हिडेका पाइला अझै रोकिएका छैनन । दिन प्रतिदिन उनको चर्चा परिचर्चा चुलिदै गएको छ । सुरुमा सुपर अनलाइन टिभिका संचारकर्मी समीर सुवेदी र शिशिर बुढाथोकीले खुलेरै समर्थन गरेको उनको कामलाई अहिले सबै संचारकर्मीहरुले साथ दिदै आएका छन । अरुको दुख देख्न नसक्ने कुमार राई अरुको दुख देख्दा आँसु खसेको पत्तै पाउदैनन ।वृद्धहरुलाइ आफ्नै बुबा आमा सरह सम्झिने कुमारले पछिल्लो समय विभिन्न रोग लागेका नेपालीहरुको उपचार गराउन दिन रात लागि परेका छन ।

पछिल्लो क्रममा राम्रो काम गर्दागर्दै पनि उनलाई जेलमा पुर्याएका कुरा सम्झिदै भावुक बनेका कुमारले केही समय अगाडि रतुवा खोलामा नयाँ बनिदै गरेको पुल मुनिको बालुवा खनेपछी एकाएक बिबादमा तानिएपनी उनी डराएनन । उनले खुलेरै गरिब दुखी नेपाल र नेपालीका लागि मर्न पनि पछि नहट्ने बताउदै आएका छन । तर केही समय अगाडी पनि कुमारकी छोरी रुदै मिडियामा आएकी थिइन । समाजसेवा गर्दा यस्तोसम्म भएको बताउदै कुमार पनि निकै भावुक बनेका छन । कुमार संगै एउटि बैनी पनि एकाएक भावुक हुँदै मिडियामा आएकी छिन । ती सानी बैनीको जिबनमा सारै ड रलाग्दो घटना घटेको यसरी सुनाइन कि जो कोहिको आँसु खस्नेछ । मिडियामा आएर यस्तोसम्म भनेका छन तलको भिडियोमा हेर्नुहोला मन छुनेछ|