हेरी राख मायालु नजरैले – दोहरी घम्सा घम्सी सार्बजनिक

नेपाली सांगीतिक संसारमा आफ्नो अभिनय र मिठो स्वरले हरेक नेपालीहरुको मन मुटु जित्न सफल भएकी गायिका सिता साही को दोहरी घम्सा घम्सी सार्बजनिक भएको छ । उक्त दोहरी घम्सा घम्सीमा गायिका सुनितामी परियार लगायत कुशल बेलबासे सहभागी भै दर्शकहरुलाई मनोरंजन दिएकी छन ।

हेरौ चर्चित कलाकार हरुको बेजोड दोहरी धमाका भिडियो :