हेर्नुहोस आज असोज २६ गतेका मुख्य समाचारहरु

मोरङको धनपालनाथ गाउँपालिकामा जनप्रतिनिधिकै रोहबरमा ब ,ला ,त्का ,रको घटनामा मिलापत्र गराइएको छ ।

पीडित युवतीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेर उधारोमा मिलापत्र गराइए पनि पीडक पक्षले रकम नदिएपछि पीडित पक्ष प्रहरीसमक्ष पुगेको छ । उधारो मिलापत्र गरिएको कागजमा धनपालथान गाउँपालिका – ५ कि वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका– ८ का वडा सदस्य प्रवीणकुमार खवासले समेत हस्ताक्षर गरेका छन् । यो संगै आज असोज २६ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :