उदयमान भिडियो सम्पादक समिर रामदामको ‘आमा परदेशी’ बजारमा (भिडियो सहित)

आफ्ना छोरा छोरी घर परिवार अनि अपांग श्रीमान छोडेर विदेश बस्नु पर्ने बाध्यता अनि उ बेला मा गाउमा भिएचेफ फोन मार्फत आधा घण्टा आफ्ना परिवार संग दुइ शब्द बोल्न न पाउदै उता साहु आएर बोन दिदैन एता छोरा छोरी हरु आमा को माया बाट बन्चित अनि साहुको ऋण गरिबीको कथा ब्यथा समेटेर तयार पारिएको गीत “आमा परदेशीले सबैको मन रुवाएको छ |

तारानाथ आचार्य को ले एरेन्ज र शब्दमा समिर रामदाम र माया गुरुंगले मिठो आवाज दिएका छन | समिर रामदाम आफैले छायांकन ,सम्पादन निर्देशन एवं परिकल्पना गरेको यस गीतमा सरिता दानाकुटी अमृत र भारतले राम्रो अभिनय गरेका छन | डिजिटल स्टार प्राली को युत्युब मार्फत सार्बजनिक भएको यस गीतको रंग संयोजन सुबाश अंगाई ले गरेका हुन् आउनुहोस हामी पनि एक पल्ट हेरौ