पशुपतिमा युवतीलाई माता चढेपछि, ठाउकोठाउ यस्तोसम्म भयो हेर्नुस, यस्तो गरेपछि सबै दङ्ग परे

पशुपति | हिन्दूधर्मावलम्बीहरुले आज भगवान शिवको विशेष पूजा आराधना गरि मनाएका छन् । कोरोना भाइरस महामारीका कारण सरकारले मन्दीरहरु बन्द गरेको छ । तर मन्दिरमा नियमित पूजा अर्चना भने भइरहेका छन् ।पशुपति नाथ लागयतका शिव मन्दिरहरुमा साउने सोमबारको दिन लाखौंको संख्यामा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका भएपनि यसपटक भने मन्दिरमा मुल ढोकामा ताला लगाइएको छ ।

पशुपति मन्दिर बन्द भएपनि भक्तजनहरु पाशुपत क्षेत्र पुगेका छन् ।सामाजिक दूरी कायम गर्न र एकै स्थानमा धेरै भेला नहुन सरकारले आग्रह गरेको भएपनि मानिसहरु विहानै पशुपतिनाथ पुगेको थिए ।मुख्य मन्दिरमा प्रवेश गर्न नपाएका उनीहरु पाशुपत क्षेत्रमा रहेका शिवलिंगमा पूजा गरि फर्किएका थिए ।