तपाईको यो साता कस्तो छ ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आजको पञ्चाङ्ग – २०७७/०६/२४ शनिबार आश्विन अधिक कृष्ण पक्ष अष्टमी तिथि दिनको १२ः४१, पुर्नवसु नक्षत्र बेलुका ०९ः१०, कौलव करण, शिव योग, छत्र योगा परेको छ । सूर्योदय बिहान ०६ः०२, सूर्य अस्त बेलुका ०५ः३८, दिनमान २९ घटी ०१ पला चन्द्र मिथुन राशिमा रहेको छ । आज गोरखकाली पूजा परेको छ । आज विश्व मानसिक स्वस्थ्य दिवस परेको छ ।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यावद ।