नेता र कलाकारको दुरुस्त आवाज (भिडियाेसहित)

पछिल्लाे समय सामाजिक संजालमा बिवादहरु हुने गरेका छन् । यसैक्रममा पाेखरामा दुइ युवाहरुले नेता देखि कलाकार सम्मकाे दुरुस्तै अावाज निकालेका छन् ।

उक्त भिडियाे नेता नेताकाे झगडा भएकाे समेत प्रस्तुत गरिएकाे छ । भिडियाे निकै रमाइलाे छ । उनीहरुकाे याे प्रतिभा दर्शकले निकै रुचाएका छन् । भिडियाेमा उनीहरुले नेता देखि कलाकार र काट्टुनहरुकाे सम्म अावाज निकालेका छन् । हेर्नुहाेस् भिडियाेः