कमला घिमिरे र अमृत सापकोटाको दोश्रो गीत औठी सुनैको युटुबमा भाइरल (हेर्नुहोस)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रिय चर्चित गायिका कमला घिमिरे र अमृत सापकोटाको दोश्रो गित ‘ऒठि सुनैको’ सार्वजनिक भएको छ ।

सर्जक शिव हमालको उत्कृष्ट शब्द सृर्जनामा गायिका राधिका हमालको लय रचनामा रहेको गितमा पछिल्लो समय निकै रुचाईएको चर्चित लोकप्रिय गायिका कमला घिमिरे र लोकप्रिय गायक अमृत सापकोटाको आवाज रहेको छ ।

विक्रम चौहानको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु धुर्व हिमाली , अमृत सापकोटा , लोमश शर्मा , प्रेम खड्कास, अर्जुन गौतम , कमला घिमिरे , रिना थापा , टिका सानु , टिका जौशी , संचिता शाहि ,आयुष्मा कार्कि , सरस्वति फुयाल , कमल सर्गम , पुजा शिलवाल , सरु पाण्डे , विशाल योगि , कल्यान घिमिरे , अपेक्षा पौडेल , प्रिया खनाल लगायत थुप्रै कलाकारहरुको अभिनय एवम् डान्सिड फिचर्ड देख्न सकिन्छ । भिडियाको कोरियोग्राफि रवि डि विस्टले गरेको हो ।

उक्त गितलाई Bishal Entertainment को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ।