राजेश हमालले दोहोरी गीत खेले प्रकाश सपुत र बर्षासंग पहिलोपटक,अन्तरबार्तामै चल्यो राजेश हमालको मुर्छा पारि हसाउने जोक्स

नेपाली चलचित्र जगतका महानायक राजेश हमालले दोहोरी गीत खेलेका छन।उनि रहेको उक्त गीतमा चर्चित मोडल तथा गायक प्रकाश सपुत र बर्षा सिवाकोटी रहेका छन।दोहोरीमा हमाल खासै देखिएका भने छैनन्।गीतमा देवी घर्ती र प्रकाश पराजुली ले आवाज दिएका थिए।सुटिङ्गमा हमालले निकै रमाईलो गरे।

राजेश हमाल संग एता प्रकाश सपूतले पनि जिस्कदै भने म पनि तपाईको डाइलग बोल्छु नि तर हमामाले च्यालेंस दिदा प्रकाश सपूतले सकेनन डाइलग बोल्न,उनि अक्क न बक्क भए।राजेश हमालले दोहोरी गीत निकै मन पर्ने भन्दै आफुले खेलेको गीत हिट हुने पक्का दावी समेत गरे।हेरौ यो बिशेष कुराकानी र राजेश हमालको नया जोक्सहरु :