५० लाखको सम्पति लिएर श्रीमती अर्कै संग फरार ,रोजगारीका लागि खाडी गएका श्रीमानले रुदै गरे सबै संग यस्तो अनुरोध (भिडियो सहित)

बिगत १२ बर्ष देखि रोजगारीका लागि साउदी पुगेका एक युवा रुदै एक्कासी मिडियामा आएका छन् । उनका अनुसार श्रीमतीले नेपालमा आफ्नो सबै सम्पति लिएर अर्कै संग फरार भएको जानकारी गराएका छन् । आजकल यस्ता घटनाहरु दिनानुदिन बढिरहेका छन् । यस्तै घटना उनको जीवनमा पनि घटेको भन्दै भाबुक हुदै बताएका छन् ।

ज्ञानु नाम गरेका पिडित युवा अहिले पनि साउदीमै रहेका छन् । उनका अनुसार श्रीमतीले भएभरको सबै सम्पति लिएर फरार भएको बताएका छन् । उनले आफुले दुख गरेर २/३ ओटा घडेरी जोडेको थिए त्यो सबै बेचेर फरार भएको जानकारी गरेका छन् । घरमा रहेको गरगहना , मोबाइल लिएर भागेको बताए । २ जना साना छोराछोरीलाइ छोडेर गएपछि उनले प्रहरीमा उजुरी गरेको पनि बताएका छन् । कस्तो थियो त श्रीमान श्रीमती बिचको सम्बन्ध ? कसको गल्ति थियो ? तल भिडियोमा सम्पूर्ण विवरण जस्ताको तस्तै हेर्नुहोला ।