बिनय कार्की को “तिम्रै लागि” सार्वजनिक

काठमाडौं / बिनय कार्कीको “तिम्रै लागि” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा विनय कारकि र प्रबिसा अधिकारिकाे स्वर रहेकाे छ । गायक, सङ्गितकार, एरेन्जरकाे रुपमा आफुलाई स्थापित गराएका विनय द भाेईस अफ नेपाल २ का उत्कृष्ट प्रतियाेगि पनि हुन् । विनय भाेईसमा जानु भन्दा पहिलै देखि व्यस्त संगीतकर्मि हुन् । भाेईसले उनलाई थप उचाई दिएकाे हाे ।

“तिम्रै लागि” गीत मा शब्द, सङ्गित, र निर्देशन रोजल थापाकाे रहेकाे छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीकाे रहेकाे छ । छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल रानाले, कोरियोग्राफ रोहित बस्नेतले गरेकाे छन् ।
भिडयाे हेर्नुहाेस ।