गायिका जानकी तारामी मगर र बिक्रम रानाको ‘अभागी छोरी’

पछिल्लो समयमा नेपाली कलाकारहरु चाड बिशेष गीत संगीत बजार ल्याउने क्रममा निकैनै तिब्र गतीमा देखा परेको छ त्यस्तै लोक प्रिय गायिका जानकी तारामी मगर र बिक्रम रानाको ‘अभागी छोरी’ पनि सार्बजनिक भएको छ ।

उक्त गित ‘अभागी छोरी’ चाड बाडमा आउने कुरा झल्केको छ भने कता कता पर्वासी नेपालीहरुको मन दुखेको आभाष हुन्छ । जानकी तारामी सब्द संगीतमा तैयार पारिएको म्युजिक भिडियो संगीत सयोजक राकेश सोनी ,भिडियो निर्देशक तथा छायाकन करन चैसिर, सम्पादन मनोज कार्कीको रहेको छ। नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पचिचान बनाउन सफल हुनु भएकी गायिका जानकी तारामी मगरको धेरै भन्दा धेरै सिर्जनालाई माया गर्दिनु हुने दर्शक तथा श्वोर्तालाइ आफ्नो भगवान ठान्नु हुन्छ भने आफ्नै भगवान रुपी दर्शक तथा श्वोर्ताहरुलाइ सांगितीक प्रसादको रुपमा चढाउनु भएको छ ।

तेसै गरि गायक बिक्रम राना पनि नेपाली गीत संगीत क्षेत्रमा चर्चा कमाइ रहनु भएको छ भने सोही गीतलाई पनि माया गरि दिनु हुन्छ भन्ने बिस्वाश लिनु भएको छ ।

हेर्नुहोस भिडियो :