नेवारले यसरि भगाए बाहुनीलाइ, अन्तरजा,तीय बिबाहमा रमाएका जोडी, हिजोका गरिब आज करोडपति

ललितपुर । अहिले पनि नेपाली समाजमा अन्तरजातिय बिबाह भनेपछि समाजका ठूला भनौदाहरु र गन्यमान्य मानिएकाहरु र सामान्य सबैले पनि एकचोटि ओठ टोक्ने गर्छन । यस्को मतलब यो हो कि सजिलै अझै समाजले यस्तो बिहे र माया स्विकारेको छैन । आज हामी त्यस्तै जोडीको कुरा गर्दछौ जस्को बसोबास अहिले ललितपुरको धापाखेलमा रहेको छ । २०६४ सालमा बिहे भएको यो जोडीको अहिले ११ बर्षगाठ पनि पुगिसक्यो । श्रीमतीको भनाई अनुसार पनि अझै समाजले बाहुनकी छोरी माग्न नेवार जादा जिब्रो टोक्ने र छाती फुकाएर माग्न पनि नसक्ने भन्छिन । बिहे गर्दा जम्मा २ जना श्रीमान श्रीमती थिए र बिहे चितवनमा गरेर ललितपुर आएपछि मह खेती गरेर अहिले अन्तरजातिय बिबाहमा रमाईरहेका छन यो जोडी ।

यिनीहरुको ओठमा देखिएकी मन्द मुस्कानलेनै बताउछ कि अहिलेसम्म सबै कुरामा मिलेर र अझैसम्म पनि एकचोटि पनि तत मम नभएको बताउछन यो जोडीले । ७ बर्षिय छोरा र १० बर्षिय छोरीका बुवाआमा धर्मराज श्रेष्ठ र सबिता भट्टराई श्रेष्ठको बिहेले एकदमै फलिफाप पनि भयो । जब ललितपुर छिरे त्यसपछि एकाएक मह खेतीबाट कर्मचारी राखेर रातारात मेहनतल करोडमा खेल्ने पनि भए । सुरुमा यता आउदा एकदमै दुख भोगेका यिनीहरु अझैपनि नवबिबाहित जोडी जस्तै यसरी रमाउछन, हेर्नुस |