यस्ताे छ कार्तिक महिनाकाे मासिक राशिफल – अकला देवीले सबैको कल्याण गरुन !

ज्योतिषः केशव गाैतम,
नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

सूर्य तुला राशिमा, वृहस्पति बक्रि भएर धनुराशिमा रहने छ । शनी बक्रि भएर धनु राशिमा रहने छन् । मंगल कार्तिक महिना मीन राशिमा रहने छ । राहु वृष राशिमा, केतु वृश्चिक राशिमा रहन्छ । शुक्र कन्या राशिमा रहने छन् । बुध तुला राशिमा विचरण गर्ने छन् । तुला राशिमा चन्द्र रहेका समयमा महिना आरम्भ हुनेछ । कार्तिक १ गते घटस्थापना कार्तक १० गते सोमबारका दिन विजयादशमी परेको छ । कार्तिक २९ गते शनिबार लक्ष्मीपूजा परेको छ ।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यावद ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |