दोहोरी खेलेर भाइरल कमला घिमिरे र अमृत सापकोटाको बिबाद पछि फेरी मिडियामा,चल्यो भेटमा कडा दोहोरी,कमला छमछमी नाच्ने अमृत गाउने

केहि समय बिबादमा मुछिएका चर्चित गायक अमृत सापकोटा र कमला घिमिरेको बिबाद टुंगिएको महसुस यो भिडियो कुराकानीमा पनि बुझ्न सकिन्छ।केहि समय अगाडी उनीहरु बीच मन मुटाब थियो,कमलाको बुबाकै कारण सम्बन्ध बिग्रिएपछि अमृत र कमला छुट्टै तरिकाले अगाडी बढेका थिए।

चियाका छानेको गीत हिट भए पछि कमला र अमृतको सम्बन्ध झन् चिसिएको थियो।गीत आए संगै उनीहरु हरेक दिन स्टेजमा देखिन्थिए अहिले कोरोनाकै कारण उनीहरु घरमै बस्ने गर्छन तर अमृत र कमला बिचको दोश्रो गीतको सुटिङ्ग भएको छ।कमला नाच्ने अमृत गाउने गरेको उक्त गीत निकै उत्कृष्ट भएको छ हेरौ सोहि क्रममा गरिएको कुराकानी र गीतको बिषय: