रमेश प्रसाईसंग दोहोरी गाएकी कल्पनाको दुनिया रूहाउने कहानी, स्वर्गीय दाइलाई सम्झेर भाबुक भईन, रमेशलाइ भनिन लाम माया साच्चैको

काठमाडौँ | लाइभ दोहोरीमा लोकप्रियता कमाइरहेकी सिन्धुपाल्चोककी कल्पनाले पछिल्लो समय रमेश प्रसाईंसँग गाएको गीत युट्युबमा ट्रेन्डिङमा छ । युट्युबमा सार्वजनिक गरिएको केही घन्टामै लाखौंले हेरेको उक्त दोहोरीमा नवराज घोरासैनि, इन्दिरा गुरुङ र मिना प्रसाईंको निकैनै लोकप्रिय गीत “हुम्का चिलिमले” भाकामा रमेश प्रसाईं र कल्पना दाहालले दोहोरी गाएका थिए ।

उक्त दोहोरीलाई पनि युट्युबमा अहिलेसम्म ३९ लाखले हेरिसकेका छन् । यस्तो कहानी हामीले कमै देखेका छौ देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घटना घट्यो गायिका कल्पना दाहालको जीवनमा।सिन्धुपाल्चोककि गायिका कल्पना दाहालको जीवनमा घटेका केहि तिता मिठा पलहरुको बारेमा आज हामि कुरा गर्दैछौ, हेर्नुहोस –