न,ष्टगर्यो ३ हजार बोट, धनकुटा प्रहरी छिर्यो गाँ जा घारी

धनकुटाको नगरपालिकाको निभिन्न वडामा अ,वैध रुपमा लगाईएको गाँ,जाको बोट प्रहरीले न,ष्ट गरेको छ ।

धनकुटा नगरपालिकाको वार्ड नं ५, ६ र ७ को चुलिबन, जिरो प्वाईन्ट र कर्मीटार लगायतको क्षेत्रमा अवैध रुपमा लगाईएको गाँ,जाको बोटहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले फाँ,डेको हो ।

त्यस क्षेत्रमा गाँ,जाका लगाईएको छ भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यलय धनकुटाबाट प्रहरी नायव निरिक्षक कुमार ढकालको नेतृत्वमा खटिएको ९ जनाको प्रहरी टोलीले सडक छेउछाउ, जंगलमा आँफै उर्मेको र खाली जग्गामा रहेको गाँ,जाको ३ हजार बोट फडानी गरि न,ष्ट गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । – धनकुटा खबर ।