कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।

आजको पञ्चाङ्ग – २०७७/०६/१७ शनिबार आश्विन अधिक कृष्ण पक्ष द्वितीया तिथि भोलि बिहान ०५ः२९, रेवती नक्षत्र बिहान ०८ः३५, तैतिल करण, व्याघात योग, धाता योगा परेको छ । सूर्योदय बिहान ०५ः५८, सूर्य अस्त बेलुका ०५ः४६, दिनमान २९ घटी ३० पला चन्द्र मीन राशिमा बिहान ०८ः ३५ रहेको छ ।

ज्योतिषशास्त्र अनुसार सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त ३६० डिग्रीको हुनेगर्छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशीहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।
आउनुहोस् जानौ एक साता भरीको मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन लगायतका १२ राशिको राशिफलका बारेमा जानकारी लिऔँ ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्