राजेश पायल राइको बिहे गराईदिदै पुण्य, यसै बर्ष दुलही भित्राउने पक्का, लोकन्ते बन्ने पुण्य, यस्ती छिन बेहुली

काठमाडौँ | दशकौ देखि नेपाली गित सङ्गीत पार्श्व गायन, आधुनिक सुगम सङ्गीत, पप देखि रक सम्म सबै क्षत्र मा एकछत्र राज गर्दै आएका राई इज किङ राजेश पायल राई को बिहे को चर्चा खुब हुने गर्दछ । कहिले नेपाल का सुपरहिट नायिकाहरु सङ्ग त कहिले काहीँ बिदेशी सेलिब्रेटी सङ्ग पनि नाम जोडिने गरेको छ राई इज किङ को ।नेपालका चर्चित गायक राजेश पायल राइले बिहे किन नगरेका होलान् ?

चर्चित पाश्र्वगायक राजेश पायल राईले मंसिर लागे पछि बिवाह गर्न मन लाग्ने पनि बताएका छन् । राजेशले आफ्नो बाबु आमा बेलायत भएकाले पनि बिहेको साइत नजुरेको बताउँदै आएका थिए । तर, उनका पिताले भने छोराको बिहेको कुरा आफ्ना लागि काँडाले घेरे जस्तो भएको बताएका छन् । महानायक राजेश हमालले बिवाह गरेपछि आफुले पनि बिहे गर्ने बताएका राइ इज किंङ राजेश पायल राई अबिवाहति छन् । भन्छन् भगवानले मलाई सबथोक दिएका छन् नाम, माम र फेम । तर, मेरो घर अझै शुन्य छ । अर्थात श्रीमतिको अभाव महशुष हुन्छ ।

बिहेको बिषयमा पुण्य र राजेशको जुहारी हेर्नुहोस |