पल शहले खोले आँचल शर्मा सँग फिल्म नखेल्नु को कारण (कमेडी भिडियो हेर्नुहोस)

नेपाली चर्चित नायिक हुन् पल शाह। उनले गरेकाे अभिनय बारे सामाजिक संजालमा राम्राे प्रतिकृयाहरु अाउने गर्छन्, उहाँले गरीब दुखी हरुको सहयोग गरेका राम्रा प्रशंसक कामहरूको बयान मीडिया ले गरी रहेको छ | पल शाहले फिल्म इन्डस्ट्रीमा राम्रो काम गरेर नाम त कमाए सँगै रियल लाइफ मा समेत नेपाली जनता को हिरो भन्न पुगे |

हामिले हालै पल शाह सँग छाेटाे कुराकानी गरेका थियाे । उक्त कुराकानीमा पल भन्छन्, हाल म गीत को शूटिंग मा छु | अञ्चल शर्मा सँग मेरो कुनै झगडा भएको छैन हामी भविष्यमा नयाँ फिल्म तथा गीत मा आउनी सम्बाउन छ | हालै काेराेना माहारीका कारणले हामिलाइ धेरै असर पुराएकाे छ।

मैले आफ्नो ठाउँ बाट सक्दो सहयोग गरेको छू , मलाई यो स्थान मा ल्याउने नेपाली जनता हो त्यसैले म नेपाली जनता को लागि केही गर्न चाहन्छु ,भन्छन् पल शाह | म कोही संग झगडा गरेको दैन सोसियल मिडियामा यस्तो कुरा नफैलाइदिनु होला | पल शाह भन्छन् अहिले लकडाउन ले गर्दा फिल्म आउन नपाए नी म म्युजिक भिडियो मा आउने छु |

भिडियो लिंक :