राजु परियार ले जव आशा बिसीलाई कान्छी बनाउछु भन्दा मच्चियो हंगामा (हेर्नुहोस कडा दोहोरी)

लोकप्रिय गायक राजु परियार र आशा बिसीले गाएको नया दोहोरी बाहिरिएको छ।राजु परियारको दोहोरीमा हरेक प्रेम र जीवन मिसिएको हुन्छ सोहि कारण पनि हुन सक्छ उनि र आसा बिसी बीचको प्रेम कहानी सहितको दोहोरी बाहिरिएको छ।दोहोरीमा राजुले लुकेको कुरा बाहिरिएको हो।

दुबईमा भेटिएकि आशा संग राजुले आफुलाई प्रेमी बन्नको लागि अनुरोध गरेको छन दोहोरीमा भने आशाले पनि राजुलाई आफ्नो प्रेमी बनाउन आशा तयार भएको छन।दुबैको गोप्य प्रेम बाहिरिएको उक्त दोहोरी भने सारंगी संसारमा आएको छ।लाइभ दोहोरीमा राजु परियारलाई सबैले मन पराउछन पछिल्लो समय।हेरौ यो दोहोरी :