पूर्व श्री ५ युवराज्ञी हिमानीको आज जन्मदिनमा सबिता आचार्यको कडा संदेश ।

देश र जनतालाई मुटुमा राखेर समाजसेवामा क्रियाशील, जन जनकी आँखाकी नानी, पूर्व श्री ५ युवराज्ञी हिमानीलाई जन्मदिनको लाख लाख शुभकामना दिने कर्म आज सामाजिक संजालमा देखिएको छ । यसै सन्दर्भमा माता सबिता आचार्य को बिशेष स्टाटस ।

(HAPPY Birthday Princes) सरकार हजुरको मन पबित्र छ सॉच्चै हजुर यो देशको अमुल्य हैईबक्सन्छ सरकार साथै हजुरको यो महॉन कार्य गर्ने हजुरको मन र यही हिमॉनी ट्रस्टलाई नमन गर्दछु। किनकी हर-आपत घडीमॉ करौडौको सहयोगले केही दुखी जनताहरुमॉ मलमपट्टी भएको छ र थियो र आज सत्तामॉ बसेर अरब/खरब लुट्नेहरु खै कता छन्?

आज यो आपतघडीमॉ सहयोग त हैन बरु कसरी लुट्ने होला भनेर सोचिरहेका छन् यहॉ नेताहरु र अाज मन्त्रालयहरु थप्दै तमासा गर्दै छन् जनताहरुले तिरेको करले रमॉऊनेहरु चुपचाप छन् ऑफ्नालाई पदमॉ पार्नका निम्ती कम्मर कसेर लडीरहेका छन् यहॉ नेताहरु तर आज कुनै पनि सत्तामा नभएका सामान्य नागरिकको जस्तै जिवन जिऊने राजपरीबारले चैँ सारा जनताहरुको लागी हरबखत सहयोग गरीरहदा ति भ्रष्टाचारी अाखाहरुले टुलुटुलु चिहाएर हेरिरहदा यिनिहरुलाई जनातहरुको रतिपनि माया छैन बरु अब कसरी अरब र खरब ऑफ्नो हातमॉ राखौ भनेर मनमॉ कुरा खेलाऊदै थिए र छन् तर जनताहरु लाटा नहोलान् किनकी यी एकदर्जन महाराजाहरु पाल्न ठिक की एकराजा?र जनताहरुका मनमुटुमा बस्न सफल हिमॉनी सरकार हजुरले यसरी ऑफु हरेक पटक दुखमॉ पर्दा,ऑफ्नो पिढा लुकाएर पनि,ऑफ्ना स-सॉनॉ बालबच्चाहरुलाई हेर्न एकैछिन भुलेर पनि अहोरात्र देश र जनताहरु भनेर हिड्ने र जनताहरुसंग रुज्ने हजुरलाई नमन टक्राऊदछु म र हजुरले आजसम्म गरेका ति पुन्यको कर्म सबै गरीबका लागी थिए र छन् ।

बिद्यालय,कलेजहरु,आस्रमहरु,भुकम्प पिडितका लागी राहात,बाढीपहीरो पिडितका लागी,आज महामारीका समयमॉ करौडौ सहयोग साथमॉ बिभिन्न जिल्लामॉ सहयोगहरु,गरीबका घरमॉ खाद्यान्न साथमॉ सडकपेटीमॉ भोकै हुनेको लागी खाना खुवाऊने लगायत बिभिन्न आर्थिक सहयोग गरीरहेको देखेको छौ र हजुरले ऑफ्नो दुख बिर्सेर जनताहरुको प्रेममॉ अहोरात्र खट्ने हजुर महॉन देवि हो मैले त भगवॉन स्वरुप पुजा त गर्छु हुनत राजपरिवारमा जन्म हुनका लागि दशौ अबतार हुनपर्छ त्यसकारण भगवान् त विष्णुको नै हो हजुर सरकार मेरो अात्माले देखेको भबिस्यबाणी छ यो मुलुकमा हजुरको अाबश्यक्ता पर्दैछ महारानी सरकार कुनै समय हजुरलाई सन्सारले पुजा गर्ने नै छन् नै तर तमाम जनताहरुमा म यो भन्छु कि हजुरहरु किन जॉने मन्दिर ?

र किन पुजा गर्ने गर्नुहुन्छ ढुगालाई भगवान् मानेर?र किन पुजा गर्नेगर्नुहुन्छ मॉटोका मुर्तिहरु?यहॉ जिऊदा भगवॉनलाई सम्मॉन गर्ने गर यहॉ प्रेम सद्भाब गर्ने गर दुनिया खर्च किन गर्छौ बरु सॉमॉजिक पुन्य कर्म गर भन्दै हजुर सरकारको सदैब हित चाहाने हॉमी तमॉम जनताहरुको दुख पिढा बुज्ने एक देवि हो भगवॉन हो र हजुरलाई सन्सारले पुजा गर्ने दिन त्यति टाढा छैन हजुर एऊटा सच्चा भगवॉन हो हजुरको सहयोगलाई नमन गर्दै जयहोस् रक्षा गर्नुहोस भगवॉन हजुर र हॉमी सबैको रक्षा गर्नुहोस र अब बिस्तारै यो मुलुक बनाऊने र जनताहरु हजुरका हातमॉ हुनेछन् यो समय पर्खौँ युवराज्ञी हिमॉनी शाह जस्तै महॉन ब्याक्ति सायद भेट्न गारो हजुर बिनॉको यो देश खल्लो हुने समय पनि आऊदै छ ३ करौड जनताहरु हजुरको खोजी र पर्खाईमॉ छन् विश्वले मॉन्ने दिन आऊने छ महारानी सरकार मैले भन्न अब हजुरलाई यति ममतामयी राष्ट्रप्रेमी,जनप्रेमी,देशप्रेमी,श्री ५ युवराज्ञीहिमानी सरकारको शुभ-जन्मोत्सवको पावन अवसरमा सु-स्वास्थ दिर्घजिवन् को कोटिकोटी शुभकामना चढाउदछु साथै र आराध्यदेव श्री पशुपतिनाथ प्रभुले मौसुफ सरकारको शौभाग्य प्रदान गरि सदैब कल्याण रक्षा गरुन्!!

(Happy birthday Sarkar)सबैको प्रिय सरकार ❤️????❤️
ऊहि म सबिता अाचार्य को तर्फबाट शुभकामना शुभकामना शुभकामना !!