बल्ल खुल्यो बिष्णु माझी आज सम्म मिडियामा न आउनुको कारण ,शनि विश्वकर्माले सुनाए भित्री कहानी,एउटा गीतकै लिन्छिन २ लाख

लोकप्रिय गायिका बिष्णु माझी आज सम्म मिडियामा न आउनु र सबै मिडिया देखि भाग्नुको कारण बाहिरिएको छ।बिगत लामो समय देखि बिष्णु माझीले अनुहार देखाएर हिड्ने गरेकी छैनन् भने उनि घरबाट बाहिर पनि निस्केको कसैलाई थाह छैन।उनि एक नजरबन्दमा छिन भनेर सबैले आरोप लगाई रहेको छ।

यता बिष्णु माझी संग हाल भर्खरै गीत गएका नेपाल लोक स्टारका गायक शनि बिश्लेवकर्माले बिष्णु माझी मिडियामा न आउनुको रहस्य बाहिर ल्याएका छन। बिष्णु माझीको घमण्ड त हैन भन्ने धेरै प्रश्न यो समय उठ्दै गर्दा आफुलाई मिडियामा न देखाउनुको मुख्य कारण बाहिर ल्याएका हुन्।हेरौ सबैले एक पटक :