टिकटकमा दोहोरी गाएर भाइरल भएका पोखराका भाइको अचम्मको प्रतिभा, हसाएरै मुर्छा पारे जस्ता गीतमा पनि खतरा टुक्के दोहोरी

काठमाडौ । पोखराका यि युवा जो अहिले पछिल्लो समयमा टिकटकमा एकदमै भाईरल छन किनकि यिनले सबै गितमा जो चर्चित छन ती गितहरुमा खतरा खतरा समसामायिक टुक्का बनाएर गाउन सक्छन । यिनै मजेदार र रोमान्चक टुक्काले गर्दा उनी रातारात टिकटकमा भाईरल भएका छन । यिनको नाम हो श्याम क्षेत्री, जो पोखरामा बस्छन । अहिले पछिल्लो समयमा दोहोरी गाउने चलन एकदमै भाईरल छ र जस्ले राम्रो गाउन सक्छन ति कलाकारहरु पनि उतिकै भाईरल छन त्यसैले गर्दा चर्चा उतिकै हुन्छ । यि भाईको चर्चाको कारण पनि यहि दोहोरी गाउने र अचम्म अचम्मका टुक्काहरु बनाउने भएकाले गर्दा सोचे भन्दा धेरै चर्चित छन ।

हरेक भिडियोको भिउज लाख भन्दा बढी छन र कमेन्टको पनि उतिकै बर्षा हुन्छ यिनको भिडियोमा । यिनको बिशेषता भनेकै जस्ता गितमा पनि खत्रा खत्रा टुक्का बनाउने हो । गाउमा रहेर त्यहाको बाताबरणमा रमाएर टिकटक बनाउने भएकालेनै यिनलाई धेरैलाई मन पराउछन । धेरैले त सिधै कमेन्ट र म्यासेजमै उनको नम्बर मागिरहने गरेको बताउछन श्याम, हेरौ यिनको मोहित पार्ने कला र दोहोरी |