यौन,’सम्पर्क गर्न नपाएर श्रीमती भागी भनेपछि श्रीमती रुदै आइन, श्रीमान र सासुले गरे यौ”नशो’षण र कु”टपिट, अझै पनि बेडमै कुरिरको छु भन्दै रुन्छिन

चन्द्रागिरी । आज हामी कुरा गर्दैछौ काठमाडौ चन्द्रागिरीको जहा रिता खडका नामकी यि युवतीको पिडा लिएर आउदैछौ । आफनै श्रीमानबाट यतिसम्म अपहेलित बनेकी यि युवती सासुबाट पनि त्यतिकै अपहेलना च कुटाई सहेर बसिरहेकी छिन । संसारलाई राम्रो सिकाउने नारी दुनियाको भलो चहाने नारीको आज यस्तो अवस्था हुदा जो कोहीको पनि मन भक्कानिन्छ । श्रीमान मुटुको रोगी रहेछन त्यसपछि उनलाई गरिएको ब्यवहारले गर्दा अलग्गै बसेकी छिन तर पूर्णरुपमा छुटिएर भने हैन । अझैपनि घरले स्विकारे घर फर्किने निर्णयमा छिन उनी तर हेरौ सोचेजस्तो नहोला पनि भन्छिन ।

सानासाना कुरामा शंकामा परेपछि शोषण र कुटपिट भयो आफनै श्रीमान र सासुबाट । श्रीमानले त झन सेक्स गर्न नपाएर मेरी श्रीमती भागी भन्दै दुनियालाई सुनाउदै हिडेछन र श्रीमतीलाई अलग्गै राखेछन आफूबाट पनि । अहिले त्यही कुरा अरुबाट थाहा पाएपछि न्याय माग्दै मिडियामा आएकी छिन । उनका श्रीमानले यौनशोषण त गरे गरे अहिले आएर यसतो आरोप र दुनिया केटास“ग लागेकी छे भनेपछि उनी रुदै मिडियामा आएकी छिन, हेर्नुहोस —