कस्तो अचम्म एउटै श्रीमान एउटै मन्डब बाट बिहे गर्दै २१ बर्षिय २ युवती

काठमाडौ । मानिसहरुका इच्छा पनि अचम्म अचम्मका हुन्छन कसैका कस्ता त कसैका कस्ता । कुनैकुनैका इच्छाहरु थाहा पाउदा त आफैलाई पनि लाज लाग्छ भने कुनैका थाहा पाउदा अचम्ममा पनि परिन्छ । हो आज हामी कुरा गर्दैछौ त्यस्तै अचम्मको इच्छा भएका २ २१ बर्षिय युवतीको बारेमा । काठमाडौमा बस्ने यि २ युवतीको इच्छा थाहा पाउदा हामी सबै एकछिन अल्लमल्ल पनि पर्यो तर बिस्तारै बुझदै जादा यि २ स“गै बस्ने र नातेदार भएकाले यस्ता कुरा गरिरहेका रैछन भन्ने लाग्यो । दैलेखका लक्ष्मी र सरस्वती शाही नाम गरेका युवती काठमाडौमा पढदै बिभिन्न कामहरु गर्छन खाली भएको समयमा । यि जति देख्दा राम्री र सुन्दरी छन त्यतिनै प्रतिभाबान पनि छन ।

लक्ष्मी अहिले मोडलिङमा काम गरिरहेकी छिन भने सरस्वती गित गाउदै संघर्ष गर्दैछिन यस क्षेत्रमा लोक गित लगायत सबै बिधामा उतिकै रुची राख्ने यि २ जनाको कुरा गर्ने क्रममा एउटै श्रीमानस“ग बिहे गर्न तयार छम हामी भन्ने कुरा निकालेपछि हामी चकित पर्यौ । कारण सोध्दा झन अचम्म लाग्यो यो कसरी समभब छ भनेर तर बास्तबिकताले झनै झस्कायो, हेर्नुस त साथमा जादूमय स्वरका धनी यि युवती के भन्छन ?