कुलमान र गोबिन्द केसीको समर्थन गर्दै राजाराम पौडेलको उग्र आ,क्रोश, हेरेको हेरै भए पुण्य

काठमाडौँ | विभिन्न माग राख्दै १९ औं पटक अनसनमा बसेका डा. गाविन्द केसीको समर्थनमा आज पनि प्रदर्शन गरिएको छ । अनसनरत डा. केसीको मागलाई यथाशीघ्र सम्बोधन गर्न माग राख्दै शुक्रबार पनि युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

युवाहरुले ‘अनसनको भाषा बोल्ने र अन्ट सन्ट भाषा बोल्नेबीच अनुबादको आवश्यक छ’, ‘दूरदराजमा मेडिकल शिक्षा खै’, ‘डा.केसीको अनसन, मेडिकल माफियालाई टेन्सन’, ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई तत्काल सुरु गर’, ‘गोविन्द केसीको माग पूरा गर, गाविन्द केसीको जीवन रक्षा गर’लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।डा. गोविन्द केसीले नेपालीहरुको निःशूल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र, तानाशाही तन्त्रविरुद्ध जुम्लामा १९ औ सत्याग्रह सुरु गर्नु भएको थियो ।
हेर्नुहोस