ट्राफिक पुलिस का नयाँ कडा नियम सवारी साधन चलाउनेले हेर्नै पर्ने (भिडियो हेर्नुहोस्)

ट्राफिक पुलिस दिन ,रात, घाम, पानी नभनी जनता को निम्ति खटि रहेको हुन्छ्न् | विश्व भरि फैली रहेको कोरोना यस्तो बढिरहेको हुँदापनि ट्राफिक प्रहरी हरु भने खटि रहन्छन् | सवारी साधनले हेलमेट, लाइसेन्स, बिलबुक र यो कोरोना को बेलामा मास्क लागेको छन् कि छैनन् भनेर चेक गरेर नेपाली जनता लाई खतरा बाट मुक्त गराउँछन् ट्राफीक पुलिस |

हामीले आफ्नो सुरक्षा को लागि हेलमेट लगाउनु पर्छ तर कति पाए मान्छे हरु भने हेलचेक्राइँ गरेर नलगाई हिँडेको देखिन्छ, यसले ट्राफिक प्रहरीलाई त नोक्सानी हुँदैन तर ती मानिस हरुलाई भने खतरा हुन सक्छ | त्यसैले हामीले बाटो सवारी साधन लिएर हिँड्दा हेलमेट लगाउनु पर्छ, मास्क लगाउनु पर्छ , बिलबुक, लाइसेन्स लिनु एकदमै जरुरी हुन्छ |

यसै सन्दर्भा लाई लिएर पोखराका १५ वर्षीय भाई हरु ले संदेश मुलक भिडियो सार्वजनिक गरेको छन् | यो भिडियो द्वरा नेपाली जनतालाई आफ्नो कर्तब्य प्रति सजक बनाउन खोजिएको हो | पूरा भिडियो तल दिएको छ |